Friday 24 April 2020

टोय कारले कसरी कोरोनाका बिरामी हरुलाइ मद्दत पुर्याउदैछ । भिडियो सहित


यतिबेला विस्वभरी कोरोना सङ्र्मित बिरामी र मर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको हुदा भारत को कानपुर स्थिति मेडिकल कलेजमा  सानो बच्चाको खेलौना टोय कारबाट कोरोनाका बिरामिहरुको आइसुलेसन वाड बिरामी हरुको लागि प्रयोग गरिएको छ  । 







विशेष गरि बिरिमाहरुलाइ औसधि उपचार खान पिन को बेवास्ता गर्दा उनिहरुबाट त्यो कोरोना  रोग  सर्नसक्ने खतरा जोखिम हुनेभएकोले यो टोय कारबाट येसरी औसधि लागायत खानेकुरा को सेवा  बिरामीको आइसुलेसन वाड सम्म पुर्याउदै छन जसले गर्दा  कोरोना रोग सर्नबाट वचन अन्य ब्यग्ती वचन सकिने  बिश्वास ब्यक्तगरिएको छ । भिडियो सहित हेर्नुहोस




No comments:

Post a Comment