Wednesday 22 April 2020

किम जोङ सधैंको लागि अलबिदा उतर कोरियाका रास्ट्रपति को मिर्तु संसार भरी हल्ली चल्ली

एक परमाणु  क्षेप्यास्त्रको युग को अन्त्य को भएको छ
भनेर  येति बेला संसार भरी निकै हल्ली चल्ली मच्चाइरहेको छ  उतर कोरिया का रास्ट्रपति किम जोङ को मिर्तु भएको खबर ले येति बेला यो खबरले  विश्वमाझ  एक तरङ्ग पैदा गरेको छ   यो समचार न्युयोर्क टाइम्स अमेरिका ले बाहिर निकालेको छ । भनिएको छ किम जोङ बिगत केहिमहिना देखि मुटुमा  सङ्क्र्मण देखिएको कारण   बिरामी भएका थिए  र अस्पतालमा उपचार गराउदै थिए तर यो खबर बाहिर आएको थिएन  येहि अप्रेल महिनामा किमजोङ को बुवा को जन्म उत्सब धुम धामसङ्ग मनाइयो जसरी हरेक साल उतर कोरियामा मनाउने गरिन्छ  हरेक जन्म उत्सव मा किम जोङ   आफुपनि सहभागी हुन्थे तर येसपाली भने उनी बिरामी को कारण उपस्थित भएका थिएनन्  । र त्यो बेला देखि किम जोङ  बिरामी छ्न्नभन्ने गाइगुइ बाहिर हल्ला चलेपनि यो समाचार दबाएर नै राखेको थियो उतर कोरियाले   । किम जोङ ले येदि मलाइ केही भैहाले पनि  कयु!महिना सम्म यो खबर कसैले थाहा नपाउनु  गुप्त राख्नु भन्ने अनुरोध आफ्ना मन्त्रीहरुलाइ  गरेका  थिए  तर आज बिरामी मात्र होइन मिर्तुभयो भन्ने   खबरपनि  दबाउन खोज्दा खोज्दै पनि न्युयोर्कले टाइम्सले पता लागाइ छापिदिएको छ  । र एक पर्माणु हतियार को विश्व बाट किम जोङ को मिर्तु सङ्गै  अन्त हुने बिश्वास पनि गरिएको छ   

38 comments:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete
  2. पत्रुकार

    ReplyDelete
  3. नेपालको हावा पत्रकार

    ReplyDelete
  4. This comment has been removed by a blog administrator.

    ReplyDelete
  5. हावा ।।।।।समाचार ।।।।।।।।।

    ReplyDelete
  6. This comment has been removed by a blog administrator.

    ReplyDelete
  7. मलाइ त बिस्वास भएन ।हावा समाचार।

    ReplyDelete
  8. मलाइ त बिस्वास भएन ।हावा समाचार।

    ReplyDelete
  9. मलाइ त बिस्वास भएन ।हावा समाचार।

    ReplyDelete
  10. This comment has been removed by a blog administrator.

    ReplyDelete
  11. 🤗🤗🤗😏😏Is it real ?

    ReplyDelete
  12. This comment has been removed by a blog administrator.

    ReplyDelete
  13. Timlai chahi mardiyla hai yo tahapyo vani😁😁

    ReplyDelete
  14. Sakalaba santara bara vane jasto news ta haina ni

    ReplyDelete
  15. मिडियाहरु धेरै विचार गरेर मात्र समाचार लेख्नु होला यस्तो हावा समाचारले फसियाला

    ReplyDelete
  16. यदि यो खबरमा सत्यता छैन भने यो खबर लेख्नी लाई ब्लेडले चिरेर नुनचुक दल्दै तड्पाइ तड्पाइ मार्नु पर्छ !

    ReplyDelete
  17. Kim jung le marla hai patrakar g

    ReplyDelete
  18. Nepal mai ayra goli thokla putrakar Hawa kura garda

    ReplyDelete
  19. पृपया यस्तो समाचार लेख्दा तथ्य प्रमाणसहित लेख्नुहोला! नेपालका नेताहरुलाई जिउदै हार्दिक श्रद्धान्जली लेखेजस्तो होइन यो चिज त्यसैले यस्तो समाचार तयार पार्दा ध्यान दिनुहोला। नत्र हावा तालमा लेख्नेलाई साइबर क्राइम हाल्न सक्छ।

    ReplyDelete
  20. हावा समाचार कस्ले सम्प्रेषण गर्यो, पैला आफ्नो कान छामौ बल्ल काग तिर दौडौ।

    ReplyDelete
  21. हावा समचार को भर मा नपर्नु होला साथिहरु

    ReplyDelete
  22. समाचार 100%सहि।

    ReplyDelete
  23. Bakwaas!!! Yo hunai sakdaina kinaki hijo matra maile kim sanga kura gareko...

    ReplyDelete