Sunday 6 September 2020

वड़ा १३ मा अन्तरजातीय प्रेम सम्बन्ध रहेका जोडीलाई ज्यान मार्ने धम्की

कंचनपुर /२१ भदौ।

कंचनपुरकाे भिमदत्त नगरपालिका वडा नम्बर १३ पिपरैया बस्ने प्रदिप सुनार र ललिता बोहराबीच बिगत ५ बर्षदेखी प्रेम सम्बन्ध रहेको थियो। घटनास्थलमा केटा केटी र अभिवावक गाउँलेहरुको बयानबाट जानकारी लिदा केटा प्रदिप सुनार महेन्द्र नगरको जनज्योति केम्पसमा बेचुलर फस्ट इयरमा अध्यान गर्दै आएको तथा केटी ललिता बोहरा पुर्ण माबिमा अध्यन गर्दै आएकी र गत सालदेखि कक्षा ११ मा अध्यन छोडेर बसेकी थिइन दुबै जना एक अर्कालाई अगाडिदेखि नै प्रेम गर्ने र उमेर परा भएपछी विवाह गर्ने पक्षमा रहेका थिए ।

नेपाली समाजको पुरातनवादी चिन्तनका कारण केटी पक्षका मान्छे ले आफू भन्दा सानो जात भएका कारण केटीको विवाह १८ महिना पहिले बाल्यकाल अवस्था मै अाफ्नै जात मिल्ने केटा पक्षसंग गर्ने पक्षमा थिए ! सो कुरा थाहा पाइ पछि केटी ललिता बोहरा केटा प्रदिप सुनारलाई भगाइ लग्ने भन्ने पक्षमा थिइन ।
परिवारिक दबाब र सामाजिक साेच विचारका कारण केटा पक्ष भने सो पक्षमा थिएन,अन्तमा मिति २०७६/०१/०२ गतेका दिन पहिलो पटक ललिता बोहरा केटा प्रदिप सुनार संग प्रेम विवाह गर्छु भनी प्रदिप सुनारको पिपरैया वडा नम्बर १३ मा रहेको घरमा आएर बसेकी थिइन ,केटा पक्षले केटी पक्षका परिवारलाई जानकारी गरि जिम्मा लगाएका थिए ।

ललिता बोहराको माया प्रदिपका लागि कम भएको थिएन र उनी आफ्नो उदेश्य र प्रेम प्रति कटिबद्ध थिइन भन्ने मिति २०७७/०४/२७ गतेका दिन फेरि प्रमाणित भयो । केटी फेरि केटाको घर भागेर आइन यश पटक पनि केहि दिन बसिन तर केटी पक्षका ले फिल्मि स्टाईलमा घर घेराउ गरि फेरि लगेर गए तर यश पटक केटा पक्ष केटी पक्ष ,नागरिक समाज, बुद्धिजीवी ,समाज सेवि ,राजनितिज्ञ ,प्रसासन,वडा नम्बर १३ का वडा अध्यक्षको रहोवरमा रहि दुबैको उमेर न पुगेको किशोर अवस्थामा रहेको कारण अहिले दुबै जनालाई आ आफ्ना अविभावकका जिम्मा दिने निर्णय गरि दुबै जनालाई सम्झाइ बुझाइ गरिएको थियो ।

दुबै जना बीचको प्रेम सम्बन्धमा कुनै प्रकारको प्रभाव न परेको फेरि पनि निरन्तर एक अर्काको सम्पर्कमा रहेको र निरन्तर सम्बन्धमा रहेका थिए, फेरि तेस्रो पटक केटी ललिता सुनारको बयान अनुसार केटी पक्ष बाट विभिन्न टर्चर, यातना,पिडा दिएर हैरान परे पछी केटीलाई केटा प्रदिप सुनारको घर पठाउछु भनी नेकपाका जिल्ला कमिटी सधक्ष्य रघुबिर धामी ( तुफान ) र एक जना अर्का अपरचित ब्यक्तिको जिम्मा केटी ललिता बोहराका बुबाले नै लगाएर नेकपा जिल्ला सदस्य रघुबिर धामी र अर्को केटाले अर्को जातमा विहे गरे ज्यान मार्ने धम्की दिए र एकान्तमा लगेर राति केटीलाई धम्क्याएको जानकारी केटी ललिता बोहरा ले दिइन ।

हिजो केटी पक्षले अन्तिम निष्कर्ष मा बीस बर्ष पुग्न ५ महिना बाकी रहेका ले ५ महिना आफ्नो माइती कै घरमा रहे पनि कुनै किसिमको यातना न दियोस आफुले बालिक भए पछी प्रदिप सुनार संग मात्र विवाह गर्ने त्यो बाहेक अन्त विवाह गर्ने प्रयास गरियो भने आत्म हत्या गर्ने चेतावनी आफ्ना परिवारलाई दिदा दिदै पनि प्रहरीले दुबै केटा केटीलाई एक रातका लागि हिरासतमा राखेको छ। केटीको बयान बाट निरुत्साहित भएका केटीका परिवार भने केटालाई बाल विवाहको झुठो मुद्दा लगाउने प्रयासमा रहेका छन ।

Friday 7 August 2020

कुनै पुस्तकले जीवन नै बदलिदिन्छ पुस्तक को शक्ति हेर्नुहोस

 

जिबनलाई गहिरिहेर हेर्दा :-
जिबनमा पुस्तक पढ़नु सुन्दर भविष्यको निर्माण हो ।
युवा जागिर, बृद्धा, बच्चाहरु सबैलै पुस्तक पढ़ने बानी बसाल्नु पर्छ । पुस्तकमा जीवनका सार छुपेको छ । यदि हामीले यसलाई पार ग¥यौ भने सजिलो मात्र हुँदैन धेरै सुन्दर पनि हुनेछ ।
आजभोली हामी भाग्य र समयको अगाडी असहाय हुन्छौ । हामीले दोष दिने भनेको नियतिलाई मात्र हो । जति नै दोष नियतिलाई दिएपनि केहि प्राप्त गर्न सकिदैन । यसले तपाइँलाई मानसिक अशान्ती दिन्छ । यसले तपाइँलाई बिर्गान पर्याप्त हुन्छ ।

यदि भाग्यले तपाइँबाट केहि चिज खोसेको छ भने पनि शोक गर्नूको सट्टा व्यावहारीक भएर जीवनलाई स्वीकार्नु राम्रो हुन्छ । जीवनमा उतार चढावहरु आउदै गर्छन । सफल हुँदा चाहि खुशी हुने तर असफलतामा चाही किन दुखि हुने त ?

चुनौति र वास्तविकतालाई स्वीकार्नु जीवनको सबैभन्दा कठिन परिस्थितीसँग लड्ने एक मात्र ठुलो हतियार हो । कुनै पनि समस्याले हामीलाई दुई तरिकाले दुख दिन्छ । मानसिक र शारीरीक । यदि तपाइँको मनबाट हार मानेमा शरीरले पनि हार मान्नेछ ।

यदि जीवनमा खराव समयले ढकढक्याएको छ भने डराउनुको सट्टा उ सँग लड्ने हिम्मत राख्नुहोस्, तपाइँको राम्रो समय त्यहि पछि लुकेको हुन सक्छ । सबै समस्यासँग एकैचोटी लड्ने हिम्मत प्राप्त गर्नकोे लागि अठोट गर्नुहोस् । यो कहिल्यै टुक्रिने छैन ।

प्रत्येक संकट आफैले यसको समाधान पनि लिएर आएको हुन्छ । आफ्नो समय पर्खेर आफ्नो भाग्यलाई विश्वास गर्नुहोस् । कुनै पनि दिन नराम्रो आउन सक्छ  बनाइराख्नु पर्छ ।

Thursday 14 May 2020

कालापानी, लिपुलेक ,लिपिया धुराको लागि तपाई हामिले जति बोलेपनि लेखेपनि गाएपनि कराए पनि जब सम्म

 जब सम्म यी पानीमरुवा डरछेरवा ,गुलामीगरवा ,बिस्तार बादकै भरपरवा , बुढा कुडा कभडा ,  फोहरी , घुसखोरी , देशद्रोही  चरीत्र दुष्ट , गति नस्ट , मति भर्स्ट , दुराचारी जन्तामारी, भर्स्ट्चारी , गद्दारि , गुन्डा , सुन्डा, मुसुन्डा, का झुन्डा ले  सताको बाग्डोर आफ्नो हातमा लिइरह्न्छ्न ,  #तपाई #हामि जस्ता मूर्ख  नेपाली जन्ता यिनैलाइ साथ दिरह्न्छन्न  ।  त्यो बेला सम्म नत देशले  सम्बिर्दीको सिखर नै छुनेछ   । नत तपाइहामिले  यसरी जति बोलेपनी , जति गाए जति कराए चिच्याएपनि ।  कालापानी ,लिपुलेख ,लिपयाधुरा फिर्ता नै हुनेछ । 

त्यो भएर अब देश को दशा र दिशा वद्ल्न सक्ने मिसन र भिजन भएका  देशभक्त  रास्ट्रप्रेमी नेपाली  युवाहरूले अन्तिम परिवर्तन को युद्ध यी  पुराना  माथि मैले सम्भोतित गरे किसिमका जतिपनि पाटि नेता र यिनिहरुको दुरगन्धित फोहरी  राजनीतिक को  नाम निसान मेटाउने गरि यिनिहरुको अस्तु सम्म को  अस्तित्व नाश होइन सर्बनाश हुनेगरी । तपाई हामी एकजुट भएर  यिनका विरुद्ध 2062 /  63 को जस्तो  अन्तिम जनआन्दोलन गर्दैनौ सडक मा आउदैनौ यिनिहरुको सर्बनास बिनासको लागि  लड्दैनौ । तब सम्म  हामी नेपाली (जिन्दगी )त जिउन सक्नेछौ  तर ( जीवन )कहिले जिउन सक्नेछैनौ  जिन्दगी जिउनु र जीवन जिउनु नितान्त भिन्न भिन्न कुराहुन् ।

Tuesday 12 May 2020

आगोले जल्ने प्रहरीको प्रधानमन्त्री लाई पत्र सबैले सेयर गरौं

तस्वीर हेर्नुहोस पहिला अनि पत्र पढ्नुहोस 
सिपाहीको जिउमा लगाएको बर्दि जलाएर त के ? यदि  म सिपाही नै जलेर पनि कालापानी फिर्ता आउने र नेपाल जोगिने भए जन्मभूमिको नाममा म हास्दै गर्वका साथ मेरो देह दाह गर्न आत्मा देखि नै तयार छु ।
म त्यो प्रेरणा बोकेको सिपाही हु जसको "देशको लागि प्राण त्याग गर्नु भन्दा ठूलो अरु कुनै दान, धर्म र दर्शन छैन"!
जय नेपाल !! जय राष्ट्रबाद!! भनी सम्झिन्छु तरा बिड्म्बना हामी जस्तो सिपाइले मात्र चाहेर के हुन्छ । जब सम्म  हामिलाई भारतीय सेनाको विरुद्ध पाइला चाल्ने अनुमती दिदैनन वा राजनीति तवर बाट कुटनैतिक पहल गर्दैनन्न नेपाल सरकारले तब सम्म भारतले सधै गिद्दे नजर लगाई राख्ने छ ।हाम्रो सिमाना अतिक्रमण गरिरहने छ आज सामान्ननि प्रधानमन्त्री केपि शर्मा वली ज्युलाई, म एक बाहालवाला  प्रहरी निरक्षक  रास्ट्रभक्त सपूत  तपाई लाई केहीकुरा राख्न मेरो  अंत हिर्दयबाट नै मलाई प्रेरित गर्यो र आज यो पत्र बनाइ सन्देश लेख्दैछु अन्लाईनको मार्फत थाहाछैन तपाई सम्म पुग्छकि पुग्दैन  । यदि धेरै रास्ट्रभक्त देश प्रेमी युवामन हरुले चाह्यो भने धेरै सेयर गरेर यो पत्र तपाई सम्म प पक्कै पुग्नेछ । 

म कर्तव्यपालनामा अनि मेरो  कालापानी :
कालापानी लगायत देशै भरिको सिमा अतिक्रमणका बिषयमा ब्युतिने स्व:स्फूर्त जनआवाज र जनआक्रोश सल्युट योग्य छ । मलाई त्यति जानकारी र ज्ञान त छैन, मेरो पनि राष्ट्र सेवाको १ बर्षे कार्यकाल कालापानी र लिपुलेकको सिमामा खटिँदा जोडिएको अटुट साईनो भने अवश्य छ ।

मौसमी आन्दोलन र अन्तर्राष्ट्रियकरण बाट मात्र कालापानी र नेपालको पुनर्मिलन ज्यादै कठिन छ तसर्थ आवश्यक दस्तावेज सहित शिर्ष स्तरिय संबाद नै समाधानको सर्वोत्तम उपाय हुनसक्छ भन्ने मेरो बुझाई छ । मेरो कुनै पार्टी र नेतासंग आस्था र असहमति छैन यद्यपि सिमा समस्या समाधानको लागि बर्तमान परिप्रेक्षमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली भन्दा उपयुक्त व्यक्तित्वको खोजी असंभव प्राय छ । हुन त आ-आफ्नै बिचार र तर्कहरू होलान तर भारतीय समकक्षी संगको सामिप्य
ता र स्वभाव समेत नियाल्दा उहाँको आटिलो अठोट सिमा समाधानको निमित्त अहिलेको प्रधान आवश्यकता हो ।

फरक प्रसंगमा बिजय नजिक पुगेको भान हुने गरि कालापानीमा सशस्त्र प्रहरीलाई तैनाथ गरिएको भनि सामाजिक सञ्जालहरुमा बाहिर आए जस्तो कालापानी क्षेत्रमा नै अवस्थित उपस्थिति होईन जहाँ बर्षौ देखि भंसार कार्यालय र प्रहरीको  तैनाति रहेको स्थानमा नै सशस्त्र प्रहरी खटाईएको हो, स्वयं उक्त क्षेत्रमा कर्तव्यपालनाको सिलशिलामा रहँदा भौगोलिक कठिनाई र बिबिध कारणले खाद्यान्न अभावमा सोही स्थानमा भारतका तर्फबाट तैनाथ रहेका सुरक्षा संयन्त्र भारतीय सेना (Indian Army), एस.एस.बि.(Seema Surakchhchhya Bal), आई.टि.बि.पि.(India Tibet Border Police) र ग्रिफ (General Reserve Engineer Force) बटालियनका शिविरहरुमा समन्वय र सहकार्य गरि खाद्यान्नको जोहो गरेको दू:खद एवं रुखो अनुभव स्मरणमा अहिले पनि ताजा छ । यति मात्र होईन तत्कालीन (बि.स.२०६४) समयमा अतिक्रमित भुमि कालापानी र गुञ्जि क्षेत्रमा प्रवेशको लागि भारतको धार्चुला स्थित जिल्ला तहसिल (प्रशासन) कार्यालयबाट जारि रुट परमिट बाहेक विशेष गरि नेपाल स्थित सुरक्षा संबद्ध र सरकारी ओहदामा आसिन अधिकारीलाई पुर्ण रुपमा प्रवेश निषेध गरिएको व्यवस्था बमोजिम नै हामिले पनि कालापानी प्रवेशको अथक प्रयास बिफल भएको नमिठो सम्झना छ, अतःराज्यबाट समेत समयमा नै प्रार्थमिकतामा पर्न नसकेको गम्भिर जटिलतालाई मिनिमाईज गर्न मनकान्छे जोरजुलुम गरेर, आफ्नै देशको प्रहरीलाई ढुंगामुढा बर्साएर, प्रहरीले प्रदर्शनकारीलाई लठ्ठी बर्साएर वा काठमाडौंमा मोदिको पुत्ला जलाएर कति निकास पाउला आफै मनन गर्नुहोला ।

बाँकि काठमाडौंमा हुने मोफसलको बिरोधले दिल्ली थर्क मान हुने र स-सम्मान नि:सर्त कालापानी भुभाग नेपाललाई सुम्पिने कुरा त मलाई लाग्दैन आफ्नो दाजुभाइ दिदिबहिनी हरु सङ्ग नै आन्दोलन गर्नु लठ्ठी बजाउनु ढुङ्गा मुडा खानु भन्दा त बरु  हामिलाई आदेश देउ हामी कालापानी मा गएर उनिहरु सङ्गै लड्छौ सकेभुमी फिर्ता ल्याउछौ नसके देशको लागि माटो जननी जन्म् भुमिको लागि प्राण त्याग्छौ । हामी मात्र होइन जो यी जोश बोकेर काठमाडौमा भारतको बिरोध गरि आफ्नै देशको सम्मपती तोडफोड माउत्रिएका आफ्नै सुरक्षा को लागि खटिएका प्रहरी दाजुभाई को ज्यानमा बर्दीमा आगो लगाउने  ढुङ्गा मुडा हामिलाइ प्रहार गर्नेहरु पनि यदि बहादुर नै हुन्न साच्चै रास्ट्रभक्त देशप्रेमी नै हुन्नभने हामी सङ्गै कालापानी मा हिडुन । हामी आगाडी बाट युद्द मोर्चाको पहिलो पंक्ति मा बसेर लड्छौ । 
यी ढुङ्गा मुडा गर्ने तोडफोड गर्ने नाराजुलुस गर्ने आफ्नै दाजुभाइ हरुको बर्दीमा आगो लगाउने महान आफुलाई देशभक्त सम्झिने दाजुभाइ दिदिबहिनी ले हामीलाई त्य्हा लडाइँ लड्दा पानी सकिएर तिर्खाले प्याक प्याक भएको बेला मात्र हाम्रो लागि पानी ल्यादिने काम गरिदिउन र पछाडि बाट हौसला दिराखुन  हामी लड्छौ आगाडी बाट भन्दै
जय नेपाल । जय जननी जन्मभुमी ।     
                                 

तपाईलाई यो कस्तो लाग्यो । मन पर्यो भने सेयर गर्न नबिर्सनुहोला ।  धन्यवाद  ।

Friday 1 May 2020

बलीवुड लाई तेस्रो झटका । रहेनन निर्माता । बलीवुडमा रूवाबासी




हिंदी फिल्म उद्योग अहिले एकदम नराम्रो चरणबाट गुज्रिरहेको छ। एक पछि अर्को नराम्रा खबरहरू आउँदैछन्। इरफान खान, ऋषि कपूर पछि अहिले भारतको निर्माता गिल्डका सीईओ कुलमीत मक्कडको मृत्यु भएको खबर छ । 60 बर्षीय कुलमीत मक्कड़लाई हृदयघातको कारण मृत्यु भयोको छ् । खबर फैलिएपछि बलिउडमा शोकको लहर छ।



सेलिब्रेटीहरूले उहाँलाई श्रद्धांजलि दिइरहेका छन् । करण जोहरले ट्विटरमा कुलमीत मक्कडको योगदानलाई रेखांकित गर्दै दुख व्यक्त गरे। उनले लेखे

कुलमीत, तिमी गिल्ड अफ इंडियाका निर्माताहरूका लागि स्तम्भ जस्तै थियौ। तिमीले उद्योगलाई अगाडि बढाउन अथक प्रयास गरिरहे। तपाईंले चाँडै छोड्नुभयो। तपाईं सँधै याद गर्नुहुनेछ । मेरो साथी तिमीलाई शान्ति मिलोस्। करणको यस ट्वीटमा निर्देशक रितेश बत्राले लेखेका थिए - धेरै दु:खी। ऊनि एककदम राम्रो व्यक्ति थिए । 

Wednesday 29 April 2020

ऋषि कपुरको पनि मिर्त्यु इफरान खान को निधन भएको 24 घन्टा नबित्दै । बलिउड फिल्म जगतमा ठूलो क्षेती

इफरान खानको मिर्त्यु  भएको  24 घन्टा नबित्दै फेरि   ऋषि कपूर 67 वर्षको उमेरमा निधन भएको छ  उनलाई सास फेर्दा समस्या आएकोले   हिजो मुम्बईमा भर्ना गरिएको थियो; 



 बिहान उनलाइ  मृत घोषित गरी उनलाई अस्पतालमा भेंटिलेटरमा राखियो।

 ऋषि कपुर  लामो समयदेखि क्यान्सरबाट पीडित थिए, सेप्टेम्बरमा अमेरिकाबाट उपचार गरेर उनी फर्किएका थिए



 मुम्बई   बिहीबार बिहान 5..२० बजे मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा मृत्यु भयो।  अमिताभ बच्चनले ट्वीट गरेर उनको मृत्युको पुष्टि गर्नुभयो।  ऋषि लामो समयदेखि क्यान्सरबाट पीडित थिए।  बुधबार उनलाई छाती संक्रमण, सास फेर्न गाह्रो र ज्वरोको कारण अस्पतालमा भर्ना गरिएको थियो।  स्रोतका अनुसार उनको अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो  थियो तर बिहान 3 बजे  सास फेर्न छोडेकाले  5:20 मा उनलाइ मृत घोषित गरियो।  ऋषि  गत वर्ष सेप्टेम्बरमा अमेरिकाबाट भारत फर्केका थिए।  उसको क्यान्सर उपचार त्यहाँ लगभग एक बर्ष लाग्यो।



 पछिल्लो बिहिवारदेखि उनको स्वास्थ्य खराब रहेको बताइएको छ।  उनी पनि भर्ना भए, तर चार घण्टा पछि डिस्चार्ज गरियो।  उनलाई महाराष्ट्र सरकारले अस्पताल जानको लागि विशेष पास पनि जारी गरेको थियो।  उनको मेडिकल रिपोर्ट बीएमसी र स्वास्थ्य विभागमा पनि पठाइएको थियो।


  ऋषि  कपूरलाई  2011 मा क्यान्सर भएको थियो।  उनी उपचारका लागि अमेरिका गए।  उनी गत वर्ष सेप्टेम्बरमा ११ महिना त्यहाँ बसे पछि भारत फर्के।  उनी आफ्नी श्रीमती नीतू संग अमेरिकाको पूरै समय थिए।  छोरा रणबीर कपूर उनलाई धेरै चोटि भेट्न न्यू योर्क गएका थिए।  केहि दिन अघि ऋषि ले एक अन्तर्वार्तामा भनेको थिए , "अब मलाई धेरै राम्रो भएको छ।  र जो कोहीले पनि काम गर्न सक्दछन्।  फेरि अभिनय कहिले सुरु गर्ने भनेर सोच्दै हुनुहुन्छ।  थाहा छैन यदि मानिसहरूलाई मेरो काम मनपर्‍यो भने वा छैन।  न्यु योर्कमा मलाई धेरै पटक डाइलोसिइस  गरियो।  तब मैले नीतूलाई भनें - मलाई आशा छ कि नयाँ रगतको बाबजुद पनि, म अभिनय बिर्सदिन। "

 ऋषि फेब्रुअरीमा दुई पटक अस्पतालमा भर्ना भए
 ऋषि  कपूर फेब्रुअरीमा दुई पटक अस्पतालमा भर्ना भए।  एक पटक जब उनी दिल्लीको पारिवारिक कार्यक्रममा भाग लिन गएका थिए, उनलाई त्यहाँको अस्पतालमा भर्ना गरियो।  त्यतिखेर आफैले भने कि उनी "संक्रमण" बाट पीडित थिए।  मुम्बई फर्केपछि उनलाई फेरि भाइरल ज्वरोको कारण अस्पतालमा भर्ना गरिएको थियो तर उनको स्वास्थ्यमा छिटो सुधार भएपछि डिस्चार्ज गरियो।

 एक महिना को लागी सोशल मीडिया बन्द छ
 सामाजिक मिडियामा आफ्नो तार्किक र आपत्तिजनक टिप्पणीका लागि परिचित ऋषिले  अप्रिल २ पछि ट्विटर खातामा केहि पनि पोष्ट गरेन।  उनले दीपिका पादुकोणसँग हलिउड फिल्म "द इंटर्न" को रीमेकमा काम गर्ने पनि घोषणा पनि गरेको  थिए

युवती हरु एक रातमा कति चोटि सेक्स गर्न सक्छन् । ? पूरा पढ्नु होस र सेयर गर्नुहोस

युवतीहरुले एक रा’तमा कति पटक शारि’रिक सम्’पर्क राख्न सक्छन् ?
अबस्य हेर्नुहोस्काठमाडौं । शारि’रिक सम्प’र्कका विषयमा मानिस खुलेर कुरा गर्न नसके पनि यो विषयमा जान–अञ्जान चासो भने बढी नै राख्ने गर्छन् । यस विषय’लाई लज्जा’को विषय ठान्नेहरु पनि लुकी’लुकी यसकै विषयमा जान’कारी लिन ला’लायित भेटिन्छन् ।यसैले त शा’रिरिक सम्पर्क’को विषय विश्वका लागि अध्ययन्को विषय बन्ने गरेको छ । यसमा विश्वमा धेरै अध्ययन् अनुसन्धान भएका छन् र अनौ’ठो तथ्यहरु बाहिर आएका छन् ।

यो’नी जति संवेदनशील हुन्छ स्तन’को टुप्पो पनि त्यस भन्दा कम हुँदैन हुन त यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर, किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञा’निकहरुले पत्ता लगाएका छन् ।अमेरिकाको रट्जर्स विश्व विद्यालयका अनुसन्धान कर्ताहरुले गरेको अध्ययनले महिलाहरुको स्त’नको टु’प्पो र यो’नीमा हुने समान संवेद नशील’ताको कारण यी दुई अङ्ग’बाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो । यो’नी र भग्निशिखाको स्पर्श’का बेला उत्पन्न हुने उत्तेज’नालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्त’नको टु’प्पोको स्प’र्शका बेला उत्पन्न हुने उत्ते’ज नालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।त्यसैले केही महिलाहरु स्त’नको स्पर्श वा सुम्सु’म्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धान’कर्ताहरुको भनाइ छ अर्थात् स्तनमा हुने यही संवे’दनाको सञ्चार र स्नायु सम्बन्धका कारण स्त’नको भरपूर स्पर्श’ले मात्र पनि महिलाले चर’म आनन्द प्राप्त गर्न सक्छिन् ।आफ्नो अनुसन्धानका क्रममा अनुसन्धान कर्ताहरुले २३ देखि ५६ वर्षसम्मका ११ जना महिलालाई उनीहरुको यो’नी र स्त’नलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेज’नाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्या’नरभित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्ते’जना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लि’ङ्गबाट प्रवाहित हुने उत्ते’जना सोही भागले ग्रहण गर्ने गर्छ । यसरी समाउँदा बढी भन्दा बढी आनन्द आउँछ ।


एक रा’तमा कति पट’क रु
विज्ञहरुले गरेको अनुमानलाई हेर्ने हो भने एक वयश्क पुरुषले एक रा’तमा कति पट’कसम्म शा’रिरिक स’म्पर्क गर्न सक्छन् भन्ने अझै पनि एकिन भन्न सकिन्न । तर, एक स्वस्थ तथा वयश्क पुरुषले च’रम सु’खानुभोगको आधारमा उसको मात्रा तथा तथा गन्ती गर्न सकिन्छ । पुरु’षहरु म’दिरा सेवन गरेको अवस्थामा यो अवस्था दोहो¥याउने गरेको पाइन्छ ।अन्य अवस्थामा यो मात्रा कति हुन्छ त रु अण्ड’कोष अति नै संवेद’नशील हुन्छ, औंलाका टुप्पा’हरुले अण्ड’कोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जि’ब्रोले अण्ड’कोषलाई स्पर्श गर्नाले र सामान्य सोही अङ्ग’लाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । तर याद गर्नुहो’स्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छा’लाले नै तपाईले दिएको प्रत्येक झ’ड्कालाई मष्तिष्कसम्म पुर्‍याउने काम गर्दछ ।अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ । आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चु’स्नका लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ ।मञ्जुर भएको खण्डमा जि’ब्रोको टु’प्पोले सु’स्तरी स्त’नको मुन्टोलाई खेलाउनुहोस् । यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बीच भागमा हल्का दबाव दिनु्स् । तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टन’रलाई म’ज्जा लिन–दिन सक्नुहुन्छ ।
यस्तै डाक्टरहरु बारम्बार चेतावनी दिईरहेका छन् कि, कोरोना भाइरसबाट बच्नको लागि अनुहार नछोऔँ । तर हामी अन्जानमै भएपनि बारम्बार आफ्नो नाक, कान, मुख, आँखामा हातले छोईराख्छौँ । नचाहँदा नचाहँदै पनि हाम्रो हात अनुहारमा गईरहेका हुन्छ । अझ विज्ञानले अनुहार छुनु मानिसका लागि स्वभाविक प्रतिक्रिया भएको बताएको छ ।विज्ञान भन्छ, हामी हरेक घण्टामा २३ पटक आफ्नो अनुहारका बिभिन्न अंग, आँखा, कान, नाक र मुखमा छुने गर्दछौँ । यस कारणले नै अहिलेसम्म अधिकांश मानिसहरुमा कोरोनाको संक्रमण भएको शोधबाट पत्ता लागेको छ । यो कुराको खुलासा अमेरिकी डा। न्यान्सी सी। एल्डर, डाक्टर विलियम पी। सायर रअष्ट्रेलियाकी डा।म्याक्लाव्सले आफ्नो अध्ययनमा धेरैजसो कोरोना संक्रमित व्यक्ति हातले अनुहार छुँदा भएको पत्ता लगाएका हुन् ।


 तीनैजना डा। फेस टचिङमा स्टडी गरिरहेका छन् । हामीलाई अनुहारमा छुन हुँदैन, छोयो भने कोरोनाको खतरा छ भन्दा भन्दै पनि किन अनुहारमा हात पुर्याइरहन्छौँ रु यस बारेमा मनोवैज्ञानिक हरु भन्छन्, यदि कसैलाई पनि कुनै पनि काम गर्नबाट रौक्यो भने त्यसलाई त्यहि काम गरिरहन मन लाग्छ ।उसको दिमाग नचहँदा नचाहँदै पनि त्यो काम गर्न थाल्छ । त्यसैले सानै दखि लागेको बानी हटाउन धेरै कठीन हुने गर्दछ । त्यसैले मानिसहरुले यस्तो बानी छोड्न सक्दैनन् । १ घण्टामा १९ पटक अनुहार छुने गरिन्छ पोर्टल्याण्डस्थित ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीमा फेमिली मेडिसनकी प्रोफेसर डा। न्यान्सी सी एल्डर भन्छिन्, आँखा, कान र नाक छुनु मानिसको सबैभन्दा नराम्रो लत हो ।आँखा मिच्नु, नाक चलाउनु, गाला तथा निधारमा हातले छुनु यो नराम्रो बानीमा पर्दछ । डा। न्यान्सीले आफ्ना क्लिनिक स्टाफहरुम ध्ये ७९ जनालाई २ घण्टाका लागि एउटा कोठामा राखेकी थिइन् । उक्त अध्ययनमा उनले १ घण्टामा ति मानिसहरुले १९ पटक आफ्नो अनुहार छोएको पत्ता लागेको थियो । तर सिड्नीस्थित साउथ वेल्स विश्वविद्यालयमा महामारी तथा संक्रमण विषयका प्रोफेसरले सन् २०१५ का फेस टचिङ नामको एक स्टडी गरेका थिए ।स्टडी गर्ने डाक्टर म्यारी लुईस भन्छिन्, ‘मेरो रिपोर्ट कोरोनाको यस घडीमा आएर काम लागेको छ । मैले यो रिपोर्ट २६ विद्यार्थीहरुको आधारमा तयार गरेकी थिएँ, जसमा विद्यार्थीहरुले एक घण्टामा २३ पटकसम्म आफ्नो अनुहार छोएका थिए ।’ 


Monday 27 April 2020

नेपालमा पन्जा पिपिए मास्क मागेको भन्दै डाक्टर नर्सलाई जागिर बाट हटाएको गुनासो डाक्टर नर्सको

डाक्टर अृमता श्रेष्ठ भदौ देखी चैत सम्म नियमले पाउनुपर्ने विदा समेत नलिएर नागरिकको उपचारमा खटिइ राखिन्।कोरोना भाइरसको त्रासका विचमा पनि निकै मेहनतका साथ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिरहेकी थिइन्। तर, उनै मेहनती डाक्टरलाई प्रतिष्ठानले बैशाख १ गते काममा नआउनु भन्यो। अर्की स्टाफ नर्स प्रकृति डिसीलाई पनि प्रतिष्ठानले जागिरबाट निकालिदिएको छ।प्रतिष्ठानकी उपकुलपती संगिता भण्डारीले उनलाई अबदेखि काममा नआउनू भनेर डाक्टर र नर्सले गुनासो गरेकी छिन्।

तर प्रतिष्ठानले भने बाहिर सन्तोषजनक काम नगरेकाले जागिरबाट निकालेको बताउँदै आएकी छिन्। प्रतिष्ठानले ती दुवै कर्मचारी ( डाक्टर अमृता र नर्स प्रकृति)ले आफूहरुलाई हटाउनुको कारण भने अर्कै  रहेको बयान दिएकी छन्।डाक्टर अमृता श्रेष्ठले दिएको बयान यस्तो छशेयर गरेको अर्को दिन सबै इमरजेन्सिका इस्टाफहरूलाई एक–एक गरि बोलाइयो र सोधपुछ गरियो। प्रश्न गरियो ‘कसले फोटो खीचेको भनेर ?’ नभए जागिर जान सक्छ नि भनियो।चैत महिनाको अनतिम तिर थीयो एउटा फेसबुक पेज ‘डक्टर स्टोरी नेपाल’मा मैले खीचेको तसबीरहरू अपलोड भएको रहेछ। जुन तसबिरहरू एएभ् लिएर थियो। फोटो सहित केही लेखीएकोनी थियो। जुन तपाईहरू तेस पेजमा गई हेर्न सक्नु हुन्छ।मलाई पेजमा लेखेको कुराहरू राम्रै लागेर आफूले सेएर गरे र ईमरजेन्सिका इस्टाफहरूलाई पनी सेएर गर्नु भनेर मेसेज गरे। यस कुराले प्रसासनमा हङगामा नै भएछ र यो कुरा म्याम सम्म पुगेछ ‘अरू के चाइयोर प्रसासनको मान्छेहरू लाई हामी त एउटा त्यहाको कामदार त भयौ।’तिमीलाई माथिबाट नै ‘टर्मिनेट’ (निकाल्ने) भनेर आदेस आकोछ भन्नुभयो।

 र मैले पनि शेयर गरेको कारणले निकालनुहुन्छ भने ठीकैछ भने। हुन त म करारमा काम गरिरको थिए र मेरो अवधि चैतसम्म थियो।अहिले चाहि काम सनतोषजनक नभइ म्याद नथपि निस्कासन गरेको र वैशाखदेखि नआऊनु भनि मेडियामा छाप्न लगाईएको छ जुन गलत हो।आफ्नो जागिर कसलाई प्यारो हुदैन र? जागिर बाट हटाइने डरले गर्दा नै सबै जनाले मेरो नाम लिनु भयो होला र मैले नै शेयर गर्नु भनेर नि भन्नु भयो होला।किन भन्नु भयो मेरो नाम सबैले भनेर मलाई दुःख छैन। त्यसपछि मलाई बोलाउनु भयो र मलाई पनि प्रश्न गरियो ‘तिमीले फोटो खिचेको, तिमीले सेयर गर्न लगायौ, तिमीले ‘डक्टर स्टोरी नेपाल’मा फोटोहरू दियौ, एएभ् को अर्थ थाहछ तिमीलाई ?, एएभ् कहाँ लगाईन्छ ?, एएभ् को अर्थ नै थाहा छैन भनेर नि भन्नुभयो’।स्टाफ नर्स प्रकृति डिसीको बयानत्यसैले पीपीइ चाहियो भनेर हामीले डाक्टर बसन्त त्यहाँको डिन संग कुरा राखेका थियौं डाक्टर बसन्तले पिपिइ आएको छ। तर, एकदम शिरियस भएपछी मात्रै निकाल्ने भन्नु भएको थियो।यदि काम गर्न सकिदैन भने कारण दिएर जान पनि भन्नु भएको थियो। त्यसपछि मैले मेरो फेसवुक स्टोरी २४ घण्टाको राखे।

त्यसमा डाक्टर नर्सलाई पीपीइबिना कोरोना विरामी हेर्न जान भनेको आर्मीलाई हतियारबिना युद्ध जानु भनेको हो र।२०७५ पुसदेखि प्रतिष्ठानमा काम गर्दै आएको हुँ। यस अघि म नेपालगञ्ज मेडिकल कलेजमा लगभग दुई वर्षभन्दा बढी काम गरेको हो।

चैत ७ र ८ गते तिर कोरोना शंकास्पद बिरामी प्रतिष्ठानको मेडिकल वार्डमा राखेको थियो। म पनि मेडिकल वार्डमानै काम गरिरहेको थिएँ‍।यस्तै लाजलाग्दो हातल प्रशासनको छ। भनेर फेसवुकको स्टोरीमा हालेको थिएँ। र मलाई प्रशासनमा बोलाइ सामाजिक सञ्जालमा जजमेन्ट तिम्रो भनेर भनियो। बैशाख १ गते देखि हामीले तिम्रो करार सेवा थप्दैनौं भनेर एउटा टर्मिनेन्ट लेटर थमाएर पठाउनुभयो। 


न्युज सभार सामाजिक संजाल   

कस्तो लाग्यो यो समाचार पढेर आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला 
धन्यवाद 

Sunday 26 April 2020

कोरोना भाइरस अल्लाहाले पठाएका हुन्न यो दुनियामा मुस्लिम धर्मगुरु यस्तो भन्छन्




पाकिस्तानका एक प्रमुख धर्मगुरु मौलाना तारिक जमीलले भनेका छन् कि कोरोना महामारी अल्लाह (ईश्वर) को श्रापको परिणाम हो। यस भनाइले चारैतिर आलोचना भइरहेको छ।

इस्लामाबाद, पीटीआई
पाकिस्तानका एक प्रमुख धर्मगुरुले करोना महामारी अल्लाहको श्रापको परिणाम हो भन्ने दाबी गरेको छ। विश्वमा बढ्दो नग्नता अश्लीलतासँग क्रोधित भएर ईश्वरले यस महामारी पठाउनुभएको छ। यस भनाइको लागि मौलानाको आलोचना भइरहेको छ। यो मात्र होइन, मानिसहरूले इमरान सरकारलाई पनि निशाना बनाइरहेका छन् । 
आश्चर्यजनक कुरा के भने, मौलाना तारिक जमीलले राष्ट्रिय टेलिभिजनमा उक्त वक्तव्य दिए जब प्रधानमन्त्री इमरान खानले April अप्रिलमा कोरोना पीडितहरूका लागि रकम जुटाउन टेलिफोन अभियान चलाए।

पाकिस्तानको कानून न्यायको मुद्दामा संसदीय सचिव बैरिस्टर मल्खा बुखारीले ट्वीट गरे कि महामारीको प्रकोप कुनै पनि हालतमा महिलाको नैतिकता नैतिकतासँग सम्बन्धित हुनुहुन्न।

उहि समयमा मानवअधिकार मन्त्री शीरिन मजारीले भने कि हामी त्यस्तो बेतुका बयानका माध्यमबाट महिलालाई लक्षित गरीदिन बर्दाश्त गर्ने छैनौं।


हामीले पाकिस्तानी संविधान अन्तर्गत आफ्नो अधिकार प्राप्त गर्न कडा संघर्ष गरेका छौं। यो एउटा फोहोर र बेतुका बयान हो जसमा महिलाका साना कपडाहरूलाई महामारीको लागि दोष दिइन्छ।

शेरीन मजारीले भने कि उक्त बयानले महामारी महिला विरोधी मानसिकताका बारे अज्ञान प्रतिबिम्बित गर्दछ। यस्तो कथन अस्वीकार्य छ। अस्मा जहांगीर कानूनी सहायतानिर्देशक निदा एलीले भने कि महिलाहरुलाई लकबन्दीको बेला सुरक्षा चाहिन्छ।

निदा एल्लीले सरकारलाई प्रश्न गरे भने कि तारिक जमीलको बयान सरकारले टेलिभिजनमा चलायो। मौलानाले महिलालाई मात्र आपत्ति जनाएन तर उनीहरूको स्वतन्त्रतालाई पनि परमेश्वरको क्रोधको रूपमा घोषणा गरे। उहि समयमा पाकिस् मानव अधिकार आयोगले मौलाना जमीलको बयान अस्वीकार्य रहेको बताएको छ।