Thursday 14 May 2020

कालापानी, लिपुलेक ,लिपिया धुराको लागि तपाई हामिले जति बोलेपनि लेखेपनि गाएपनि कराए पनि जब सम्म

 जब सम्म यी पानीमरुवा डरछेरवा ,गुलामीगरवा ,बिस्तार बादकै भरपरवा , बुढा कुडा कभडा ,  फोहरी , घुसखोरी , देशद्रोही  चरीत्र दुष्ट , गति नस्ट , मति भर्स्ट , दुराचारी जन्तामारी, भर्स्ट्चारी , गद्दारि , गुन्डा , सुन्डा, मुसुन्डा, का झुन्डा ले  सताको बाग्डोर आफ्नो हातमा लिइरह्न्छ्न ,  #तपाई #हामि जस्ता मूर्ख  नेपाली जन्ता यिनैलाइ साथ दिरह्न्छन्न  ।  त्यो बेला सम्म नत देशले  सम्बिर्दीको सिखर नै छुनेछ   । नत तपाइहामिले  यसरी जति बोलेपनी , जति गाए जति कराए चिच्याएपनि ।  कालापानी ,लिपुलेख ,लिपयाधुरा फिर्ता नै हुनेछ । 

त्यो भएर अब देश को दशा र दिशा वद्ल्न सक्ने मिसन र भिजन भएका  देशभक्त  रास्ट्रप्रेमी नेपाली  युवाहरूले अन्तिम परिवर्तन को युद्ध यी  पुराना  माथि मैले सम्भोतित गरे किसिमका जतिपनि पाटि नेता र यिनिहरुको दुरगन्धित फोहरी  राजनीतिक को  नाम निसान मेटाउने गरि यिनिहरुको अस्तु सम्म को  अस्तित्व नाश होइन सर्बनाश हुनेगरी । तपाई हामी एकजुट भएर  यिनका विरुद्ध 2062 /  63 को जस्तो  अन्तिम जनआन्दोलन गर्दैनौ सडक मा आउदैनौ यिनिहरुको सर्बनास बिनासको लागि  लड्दैनौ । तब सम्म  हामी नेपाली (जिन्दगी )त जिउन सक्नेछौ  तर ( जीवन )कहिले जिउन सक्नेछैनौ  जिन्दगी जिउनु र जीवन जिउनु नितान्त भिन्न भिन्न कुराहुन् ।

No comments:

Post a Comment