Wednesday 8 January 2020

इराकमा रहेका नेपाली शान्ति मिसनमा खटिएका सैनिक कस्तो अवस्थामा छन् जङ्गी अड्डको ध्यान

इराकमा रहेका नेपाली शान्ति  स्थापना को लागि खटिएका नेपाली सेना लाई सैनिक हेडक्वाटरले  आवश्यक सर्तकता अपनाउन निर्देशन  दिएको छ इरानी सैनिक नेता जनरल कसमेस सुलतानी को   अमेरिकी सेना को आक्रमण मारिए
 पछि सुरु भएको तनाब  चरम उत्कर्षमा पुगेका बेला इराक  जस्तो क्षेत्रमा सान्ती सुरक्षार्थ तैनाथ आफ्ना सैनिक पर्ती चासो देखाएको छ  नेपाली सेनाले चासो    सेनाको जनसम्पर्कका सूचना निर्देशनालयले जनाएको छ इराक लगायत लेबनान  सिरियामा रहेका नेपाली सेनाको  टोलि लाइ  समेत विशेष सुरक्षा सतर्कता  अपनाउन र  सेना संचालन निर्देशनालय संग निरन्तर सम्पर्कमा रहन समेत निर्देशन दिएको छ ।

No comments:

Post a Comment