Tuesday 7 January 2020

अत्यन्तै माया पाउदै बिश्वास बडु को नेपाली आधुनिक गित एक्लै छु परदेशमा लाखौं पर्देशमा बस्ने नेपाली हरुको वास्तविकता आधारित मार्मिक गितले यितिबेला परदेशि मनहरुको मनमा निकै ठाउँ पाइराखेको छ लिरिकर भिडियो सहित गित हेर्नुहोस

लाखौं परदेशि नेपाली  दाजुभाइ दिदि बहिनी हरु को पीडा पोखिएको अत्यन्तै मार्मिक गित 🎶🎶🎵एक्लै छु नि परदेशमा कोहि छैन साथ मा साथी सङ्गी गाउँ सम्झी रुने गर्छु रातमा जुन गित सुन्ने बेला हर पर्देशिले आफ्नै जीवन सङ्ग मेल खाएको महसुस गर्न पुग्छन् यो गित मा स्वर दिनुभएको छ करोडौं नेपाली का ढुकढुकी गाएक  स्वरुप राज आचार्य ले  येसमा संगीत चर्चित संगित कार डि :आर अटु ले भर्नुभएको छ भने येस गितको सब्द सिर्जना बिश्वास बडुले लेख्नु भएको छ यो गित को छिट्टै मिउजी भिडियो पनि बानाइने हामिलाइ बिश्वास बड जानकारी दिनुभयो  कस्तो लाग्च हेरर इ   

No comments:

Post a Comment